एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

त्रिवेणी न्युज

2023-11-02

कावासोती । नेकपा एमाले नवलपुर जिल्ला कमिटीले कात्तिक १८ गते शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १८ गते बिहान ११ बजे शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले नवलपुरका जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो । 
चियापान कार्यक्रममा कावासोतीस्थित पानस बैन्क्युट एण्ड पार्टी प्यालेसमा हुनेछ । चियापान कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्ट, पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी सहितका नेताहरु सहभागी हुनुहुनेछ । 
चियापान कार्यक्रममा नेकपा एमालेका विभिन्न कमिटी तथा संगठित सदस्यहरु निमन्त्रणा गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । 


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( १००% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

भर्खरको पोस्ट

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .